चौरासी आसन
Romanized: chauraasi aasana, chauraasi aasan, chauraasi asana, chaurasi aasana
योग-साधना गर्दा बसिने चौरासीवटा मानिएका आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
योग-साधना गर्दा बसिने चौरासीवटा मानिएका आसन।
२.
रतिक्रीडाका विभिन्न आसन।