छट्काउनु
Romanized: chhatkaaunu, chhatkaunu, chatkaaunu, chatkaunu
छटछट शब्द आउने गरी पकाउनु; छटछट शब्द गर्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
छटछट शब्द आउने गरी पकाउनु; छटछट शब्द गर्ने पार्नु।
२.
उम्कने पार्नु; उछिट्ट्याउनु।