छायापुरुष

Romanized: chhaayaapurusha, chhaayaapurush, chhaayapurusha, chhayaapurusha

घामको विपरीत दिशातर्फ केही बेर आफ्नो छायालाई हेरेका आँखाले तुरुन्तै आकाशतिर हेर्दाखेरि देखिने आफ्नो आकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घामको विपरीत दिशातर्फ केही बेर आफ्नो छायालाई हेरेका आँखाले तुरुन्तै आकाशतिर हेर्दाखेरि देखिने आफ्नो आकृति।
२.
अदृश्य वा अपरिचित रूपमा रहेर अर्काको रहस्य पत्तो लगाउन पछि लागेको व्यक्ति।

सम्बन्धित शब्दहरू