छिपिनु
Romanized: chhipinu, chipinu
बुट्टा कुँदिनु; चित्र वा अक्षर छापिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भाववाच्य क्रिया [छिप्+इ+नु]
१.
बुट्टा कुँदिनु; चित्र वा अक्षर छापिनु।
२.
छिपेको वा लुकेको भइनु।