छोले
Romanized: chhole, chole
मटर, चना, आलु आदि मिलाएर बनाइएको, बाक्लो रस भएको तर्कारीको एक परिकार, छोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छोला+ए]
1
मटर, चना, आलु आदि मिलाएर बनाइएको, बाक्लो रस भएको तर्कारीको एक परिकार, छोला।