जङार

Romanized: jangaara, jangaar, jangara, jangar

जाँघसम्म पानी आउने ठाउँ; नदी तर्न कम गहिरो भएको ठाउँ; जँघार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जाँघसम्म पानी आउने ठाउँ; नदी तर्न कम गहिरो भएको ठाउँ; जँघार।

सम्बन्धित शब्दहरू