जडवाद
Romanized: jadavaada, jadavaad, jadawaada, jadavad
देहभन्दा अतिरिक्त आत्मा वा ईश्वरीय सत्ता नमान्ने सिद्धान्त; देह नै सम्पूर्ण हो, यस अतिरिक्त ईश्वरको अस्तित्व… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
देहभन्दा अतिरिक्त आत्मा वा ईश्वरीय सत्ता नमान्ने सिद्धान्त; देह नै सम्पूर्ण हो, यस अतिरिक्त ईश्वरको अस्तित्व छैन भन्ने एक दर्शन।