फ्रायडवाद

Romanized: phraayadavaada, phraayadavaad, phraayadavada, phrayadavaada

मानवजीवनमा कामवासना अर्थात् यौनको अहम् भूमिका रहेको मान्यता राख्ने मनोविश्लेषक फ्रायडको मनोवैज्ञानिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मानवजीवनमा कामवासना अर्थात् यौनको अहम् भूमिका रहेको मान्यता राख्ने मनोविश्लेषक फ्रायडको मनोवैज्ञानिक सिद्धान्त।

सम्बन्धित शब्दहरू