जनता जनार्दन

Romanized: janataa janaardana, janata janaardana, janataa janaardan, janataa janardana

जनताका रूपमा रहेको ईश्वर; मान्छेको रूपमा रहेको समष्टिगत शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जनताका रूपमा रहेको ईश्वर; मान्छेको रूपमा रहेको समष्टिगत शक्ति।
२.
जनता (सम्मानार्थमा)।

सम्बन्धित शब्दहरू