जनबल
Romanized: janabal, janabala
ना. [सं.] सेना तथा सत्तापक्षका अतिरिक्त जनतापक्षको शक्ति; जनताको तागत; जनशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सेना तथा सत्तापक्षका अतिरिक्त जनतापक्षको शक्ति; जनताको तागत; जनशक्ति।