धनबल

Romanized: dhanabal, dhanabala

धन र बल; धन नै बल; सम्पत्ति र शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धन+बल]

1
धन र बल; धन नै बल; सम्पत्ति र शक्ति।

सम्बन्धित शब्दहरू