जयध्वज

Romanized: jayadhvaj, jayadhwaja, jayadhwaj, jayadhbaja

युद्ध आदिको विजयपछिको चिह्न वा सङ्केतपताका; विजयको झन्डा; विजयपताका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युद्ध आदिको विजयपछिको चिह्न वा सङ्केतपताका; विजयको झन्डा; विजयपताका।

सम्बन्धित शब्दहरू