जरा जीर्ण
Romanized: jaraa jirna, jaraa jirn, jara jirn, jaraa jeerna
वि. बुढ्याइँले सबै इन्द्रिय शिथिल भएको; जर्जर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. बुढ्याइँले सबै इन्द्रिय शिथिल भएको; जर्जर।