जाति सङ्कर
Romanized: jaati sangkara, jaati sangkar, jati sangkara, jati sangkar
भिन्न भिन्न जातका स्त्रीपुरुषको सम्पर्कबाट जन्मिएको सन्तान; वर्णसङ्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भिन्न भिन्न जातका स्त्रीपुरुषको सम्पर्कबाट जन्मिएको सन्तान; वर्णसङ्कर।