प्रजाति संहार

Romanized: prajaati samhaara, prajaati sanhaara, prajaati samhaar, prajaati samhara

एउटै जातिअन्तर्गतका प्रजातिहरूमा परस्परमा आत्मश्रेष्ठताका भावनाले गर्दा उत्पन्न हुने जातीय भेदभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटै जातिअन्तर्गतका प्रजातिहरूमा परस्परमा आत्मश्रेष्ठताका भावनाले गर्दा उत्पन्न हुने जातीय भेदभाव।
२.
भिन्नभिन्न प्रजातिहरूका बिच व्यावहारिक प्रतिस्पर्धा पर्न गई एक प्रजातिद्वारा कुनै अर्काको संहार।

सम्बन्धित शब्दहरू