जाति स्वभाव
Romanized: jaati svabhaava, jaati svabhaav, jaati svabhava, jati svabhaava
जातिगत स्वभाव; जातिबाट आउने स्वभाव; जातीय स्वभाव; जातीय गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जातिगत स्वभाव; जातिबाट आउने स्वभाव; जातीय स्वभाव; जातीय गुण।