जालीफटाहा
Romanized: jaaliphataahaa, jaaliphataaha, jaaliphatahaa, jaliphataahaa
अर्कालाई हानि पुर्याउन कपटपूर्ण र धोकाको काम गर्ने; मानिसहरूको आपसी सम्बन्धमा फाटो पार्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्कालाई हानि पुर्याउन कपटपूर्ण र धोकाको काम गर्ने; मानिसहरूको आपसी सम्बन्धमा फाटो पार्ने (व्यक्ति)।