जिउछाडा
Romanized: jiuchhaadaa, jiuchhaada, jiuchhadaa, jiuchhaad
सानोतिनो सङ्कटमा पनि लत्तो छाड्ने वा ज्यादै हतास हुने; आफ्नो दुःख बढाईचढाई भन्ने; आफूलाई भएको दुःखभन्दा बढी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सानोतिनो सङ्कटमा पनि लत्तो छाड्ने वा ज्यादै हतास हुने; आफ्नो दुःख बढाईचढाई भन्ने; आफूलाई भएको दुःखभन्दा बढी दुःख देखाउने; हत्तेहाला।
२.
जिउको माया नभएको।
३.
(नाम)
त्यस्ता स्वभावको व्यक्ति।