जिरह सबाल

Romanized: jiraha sabaala, jiraha sabaal, jiraha sabal, jiraha shabaala

कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न।
२.
फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान; बापतीसँग सोधिने प्रश्न।

सम्बन्धित शब्दहरू