जुआर्नु

Romanized: juaarnu, juarnu

कुनै कामका निमित्त कसैसँग अनुरोध गर्नु; आसिक माग्नु; वर माग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै कामका निमित्त कसैसँग अनुरोध गर्नु; आसिक माग्नु; वर माग्नु।
२.
दर्शन गर्नु; ढोगभेट गर्नु।

सम्बन्धित शब्दहरू