ज्ञानी

Romanized: jnyaani, jnyani, jnaani, jnyaanee

आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको; ज्ञानवान्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको; ज्ञानवान्।
२.
भनेको मान्ने; कुरा बुझ्ने (बच्चा)। (उदा.- मेरो बाबा असाध्य ज्ञानी छ, भनेको कुरा सबै मान्छ)।
३.
(नाम) दैवज्ञ; ऋषि।

उदाहरण वाक्य

  • मेरो बाबा असाध्य ज्ञानी छ, भनेको कुरा सबै मान्छ

सम्बन्धित शब्दहरू