ज्योतिर्लिङ्ग
Romanized: jyotirlingga, jyotirlingg, jyotirling, jyotirlinga
सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग (सोमनाथ, मल्लिकार्जुन, महाकाल, ॐकारेश्वर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग (सोमनाथ, मल्लिकार्जुन, महाकाल, ॐकारेश्वर, केदारेश्वर, भीमशङ्कर, विश्वेश्वर, यभयम्बक, वैद्यनाथ, नागेश्वर, रामेश्वर र घृष्णेश्वर)।