झिकाउनु

Romanized: jhikaaunu, jhikaunu

टाढाका ठाउँबाट मालमत्ता ल्याउनु; पैठारी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
टाढाका ठाउँबाट मालमत्ता ल्याउनु; पैठारी गर्नु।
२.
कसैलाई मानिस, चिठी, तार आदिद्वारा डाक्नु वा बोलाउनु।
३.
(प्रेरणार्थक क्रिया) झिक्न लाउनु; मगाउनु।

सम्बन्धित शब्दहरू