झिलाउनु
Romanized: jhilaaunu, jhilaunu
झिजो लगाउनु; सताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
झिजो लगाउनु; सताउनु।
२.
सिस्नो लगाउनु।