टकटकापुर

Romanized: takatakaapura, takatakaapur, takatakapur, takatakapura

बिलकुल सेतो; एकदम सफा; स्वच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ टक/टकटका]

१.
बिलकुल सेतो; एकदम सफा; स्वच्छ।
२.
(नाम) केही पनि नहुने स्थिति; अभाव; शून्यता; रिक्तता।

सम्बन्धित शब्दहरू