टपकटपक
Romanized: tapakatapak, tapakatapaka
थाहा नहुने गरी सुट्ट आई टप्प पारेर लैजाने किसिमले; हल्कासँग टिप्ने वा चुँड्ने गरी; अचानक क्रमैसँग आउने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
थाहा नहुने गरी सुट्ट आई टप्प पारेर लैजाने किसिमले; हल्कासँग टिप्ने वा चुँड्ने गरी; अचानक क्रमैसँग आउने ढङ्गले।