टसकटसक

Romanized: tasakatasak, tasakatashaka, tashakatasaka, tasakatashak

थाकेर वा गलेर बस्दाको किसिमले; टुसुकटुसुक; टस्याकटुसुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व टसक]

१.
थाकेर वा गलेर बस्दाको किसिमले; टुसुकटुसुक; टस्याकटुसुक।
२.
बराबर वा धेरैले क्रमश: बस्ने वा राख्ने ढङ्गले।
३.
बेवास्ता गरी टाँस्दाको किसिमले।

सम्बन्धित शब्दहरू