टसटस
Romanized: tasatas, tasatasha, tashatasa, tasatash
लगातार टाँस्दा वा टाँसिँदाको किसिमले; टसक टसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) टस]
1
लगातार टाँस्दा वा टाँसिँदाको किसिमले; टसक टसक।