टिन टिन
Romanized: tina tin, tina tina, tinatina, tinatin
फुर्तिलो चालले टिम्किएर हिँड्ने ढङ्गले; ठिमठिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) टिन]
१.
फुर्तिलो चालले टिम्किएर हिँड्ने ढङ्गले; ठिमठिम।
२.
ससाना घन्टीहरू बज्दाको चालले