ठिँगुरीमहाल
Romanized: thimgurimahaala, thimgurimahaal, thingurimahaala, thimgurimahal
तीन फुटभन्दा कम मोटाइ भएका काठको कित्ता वा तह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तीन फुटभन्दा कम मोटाइ भएका काठको कित्ता वा तह।
२.
त्यस्ता काठको वा त्यससम्बन्धी काम गर्ने अड्डा।