ठोङा

Romanized: thongaa, thonga, thong, thonaa

एक केजी, दुई केजी सामान अट्ने गरी बनाइएको कागजको थैलो; थुँगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
एक केजी, दुई केजी सामान अट्ने गरी बनाइएको कागजको थैलो; थुँगा।

सम्बन्धित शब्दहरू