डग्नु
Romanized: dagnu
कुनै भइरहेको स्थिति, मर्यादा, सिद्धान्त आदिमा नअड्नु; ठाउँ छोड्नु; खुस्कनु; चुक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [डगमग+न]
१.
कुनै भइरहेको स्थिति, मर्यादा, सिद्धान्त आदिमा नअड्नु; ठाउँ छोड्नु; खुस्कनु; चुक्नु।
२.
डगमगाउनु; हल्लनु ।