डल्लो पर्नु

Romanized: dallo parnu, dalloparnu

शरीर खुम्च्याएर गोलो आकारको हुनु; हाँसो उठेर शरीर डल्लिएको हुनु; सबैजना एकै ठाउँमा खात लाग्नु; आशा, उत्साहको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
शरीर खुम्च्याएर गोलो आकारको हुनु; हाँसो उठेर शरीर डल्लिएको हुनु; सबैजना एकै ठाउँमा खात लाग्नु; आशा, उत्साहको अवसान भएर मानसिक रूपमा खुम्चिनु।

सम्बन्धित शब्दहरू