ढल्याउनु
Romanized: dhalyaaunu, dhalyaunu
सामान, बालीनाली आदि थान्को लगाउनु; थन्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
सामान, बालीनाली आदि थान्को लगाउनु; थन्क्याउनु।