ढाड मान्नु
Romanized: dhaada maannu, dhaada mannu, dhada maannu, dhada mannu
प्रत्यक्ष रूपमा नभएर हावभाव र व्यवहारले कसैप्रति तिरस्कार र अरुचिको भाव राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
प्रत्यक्ष रूपमा नभएर हावभाव र व्यवहारले कसैप्रति तिरस्कार र अरुचिको भाव राख्नु।