ढुंडी
Romanized: dhundi, dhungdi, dhumdee, dhundee
दही, मही आदि वस्तु सड्दा निलो वा हरियो देखिने विकारयुक्त झुस; दुसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दही, मही आदि वस्तु सड्दा निलो वा हरियो देखिने विकारयुक्त झुस; दुसी।