तक्नु
Romanized: taknu
तह हालेर दोलाईं, खास्टो, टोपी आदि सिउनु; तग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [तग्+नु]
1
तह हालेर दोलाईं, खास्टो, टोपी आदि सिउनु; तग्नु।