तटबन्ध
Romanized: tatabandh, tatabandha
सुरक्षा तथा उपयोगिताका निम्ति नदीको चौडाइ साँघुऱ्याउन त्यसको किनारामा उठाइएको पर्खाल; बाँध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुरक्षा तथा उपयोगिताका निम्ति नदीको चौडाइ साँघुऱ्याउन त्यसको किनारामा उठाइएको पर्खाल; बाँध।