तदायुक्तक
Romanized: tadaayuktaka, tadaayuktak, tadayuktak, tadayuktaka
प्रचलनअनुसार राज्यद्वारा आफूलाई नियुक्त गरेपछि आफ्ना मातहतका कर्मचारी आफैले नियुक्त गर्न पाउने अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रचलनअनुसार राज्यद्वारा आफूलाई नियुक्त गरेपछि आफ्ना मातहतका कर्मचारी आफैले नियुक्त गर्न पाउने अधिकारी।