प्रत्यायुक्त

Romanized: pratyaayukta, pratyaayukt, pratyayukt, pratyayukta

कुनै सङ्घ, संस्था, सभा आदिमा वा कुनै विशेष काममा केही अधिकार प्रदान गरी पठाइएको; प्रतिनियुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै सङ्घ, संस्था, सभा आदिमा वा कुनै विशेष काममा केही अधिकार प्रदान गरी पठाइएको; प्रतिनियुक्त।
२.
(नाम) त्यसरी तैनाथ गरिएको व्यक्ति वा व्यक्ति- समुदाय।

सम्बन्धित शब्दहरू