तुले गाँडो

Romanized: tule gaamdo, tule gaando, tule gando, tule gamdo

घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो; तुलिगाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुल-गण्ड]

१.
घना जङ्गलमा बस्ने र एउटा कराउँदा वा बास्दा हूलै कराउने वा बास्ने एक जातको चरो; तुलिगाँडो।
२.
(विशेषण) नमिल्दो वा नसुहाउँदो गरी लुगा, गहना आदि लगाउने।
३.
बेमेलको; अमिल्दो; डेब्रो।

सम्बन्धित शब्दहरू