तोष
Romanized: tosha, tosh, tos, tosa
सन्तोष, परितोष; तृप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ संस्कृत]
१.
सन्तोष, परितोष; तृप्ति।
२.
खुसी; प्रसन्नता।