त्रिलघु
Romanized: trilaghu
छन्दशास्त्रका अनुसार वर्णयोजनामा तीन लघु भएको एक गण; नगण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्दशास्त्रका अनुसार वर्णयोजनामा तीन लघु भएको एक गण; नगण।