थर्कनु
Romanized: tharkanu
डर, त्रास आदिले थरथराउनु; थर्र हुनु; काँप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
डर, त्रास आदिले थरथराउनु; थर्र हुनु; काँप्नु।
२.
डराउनु ।