दंष्ट्रा

Romanized: damshtraa, danshtraa, damshtra, damstraa

साह्रो वस्तु दार्न हुने, ठुलो र तिखो दाँत; दाह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
साह्रो वस्तु दार्न हुने, ठुलो र तिखो दाँत; दाह्रो।

सम्बन्धित शब्दहरू