दंष्ट्री

Romanized: damshtri, danshtri, danstri, dangshtri

साह्रो वस्तु दार्न सक्ने ठुला र तिखा दाँत भएको; दाहे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साह्रो वस्तु दार्न सक्ने ठुला र तिखा दाँत भएको; दाहे।
२.
(नाम) सुँगुर, बँदेल।

सम्बन्धित शब्दहरू