दफ्तर

Romanized: daphtar, daftara, daftar, daphtara

कुनै सरकारी वा गैरसरकारी कार्यालय; सङ्घसंस्थासम्बन्धी लेखापढी र कामव्यवहार गर्ने अड्डा; अफिस; कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
कुनै सरकारी वा गैरसरकारी कार्यालय; सङ्घसंस्थासम्बन्धी लेखापढी र कामव्यवहार गर्ने अड्डा; अफिस; कार्यालय।

सम्बन्धित शब्दहरू