दसौंद ब्याज
Romanized: dasaumda byaaja, dasaunda byaaja, dasaumda byaaj, dasaunda byaaj
कर्जा दिएको वा लिएको सय रुपियाँमा एक वर्षमा लाग्ने दशांश ब्याज; सयकडा दशका हिसाबले लाग्ने ब्याज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कर्जा दिएको वा लिएको सय रुपियाँमा एक वर्षमा लाग्ने दशांश ब्याज; सयकडा दशका हिसाबले लाग्ने ब्याज।