दाउपेच
Romanized: daaupecha, daaupech, daupecha, daupech
अरूलाई हराउने वा गिराउने जुक्ति; छलबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दाउपेच]
१.
अरूलाई हराउने वा गिराउने जुक्ति; छलबल।
२.
छलकपट; चालबाजी; जालझेल।