दाही

Romanized: daahi, daahee, dahee, dahii

दाह गर्ने गुण भएको; जलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दाह गर्ने गुण भएको; जलाउने।
२.
कष्टदायक; पीडा दिने।

सम्बन्धित शब्दहरू